Posts

NAGARIK APP

Image
  Complete Government Portal to Get Government Services TO Use Nagarik App Service You Need to Provide one of the Details : 1. Your own Mobile Number- To Verify 2. Citizenship (Nagarikta) Number, DOB, Issue District & Issue Date 3. Passport Number, DOB, Issue District & Issue Date 4. Voter Card Details 5. Company Registration Details Government services for the Public Facility integrated with the Nagarik app are: 1. PAN Registration 2. Social Security Fund (Samajik Surakshya Kosh) 3. Local Government Information (Like Nagarpalika, Gaupalika) 4. Educational Documents 5. Nagarik Lagani Kosh (Citizen Investment Trust) 6. Sanchaya Kosh (Employees Provident Fund) 7. Lok Sewa 8. Company Registration 9. Passport (MRP) 10. Driving License 11. Wealth document 12. Employment But not the complete package yet as they have said in the launching. To Install and More Details Regarding the Nagarik App:  Nagarik App

मेरा हजार रात एउटै !!!...

आज सादाझैं रातको ११ बजेकोछ, म सदाझैं आफ्नै सानो कोठामा , एउटा ढोका फुटेको दराज र त्यो संगैको सानो टिभी दराजको अगाडीको गलैचा ओछ्याएको खुल्ला भुइँको विस्तारमा पल्टिएकोछु, कोठाको अर्को कुनाको पुरानो खाटमा मेरी प्यारी जिबनसंगिनी ५/६ वर्षको प्यारी छोरीसंग सुतिराखेकीछे, भन्दैथी म बाबासंग सुत्ने हो। खाटको तल्लो पट्टि एउटा टेबल छ जसमा Samsung को पुरानो CRT मोनिटर र Samsung कै प्रिन्टर छ, अर्को कुनामा २/३ ओटा सुटकेशहरुछन्, कोठा गर्मि छ पंखा चलेको छैन,अँध्यारो र शान्त छ किनकि बत्ति छैन। म मनमा अनेक कुरा खेल्दै कहिले यत्ता कहिले उत्ता कोल्टे फेरी राखेकोछु। कहिले मोबाइलको notification त कहिले बाहिरको सडकमा गुड्ने मोटर गाडीको चर्को आवाज त कहिले कुक्कुरहरुको जोडजोडको भुकाइले मेरो द्यान भंगहुदै, सतर्कहुँदै थियो। म अफिसको काम कुरो र दिनभरिको कामहरु सम्झन्दै थिएँ । हामी कत्तिसम्म सवार्थी छौँ भने यहाँ अरुको दुख एउटाको लागि कथा बन्छ, कथामा मिठा भोगाई हुन्छन, तिता अनुभब अनि मिश्रित लेखाई। हामि सबै तेस्तै खोज्छौं जस्तो सबै मिलेको अचार जस्तो । म सधै उपन्यासहरु पढ्ने गर्थ्यें । आज मेरो योजना शरोज र...

What is RFID?

Image
Introduction Radio-Frequency Identification (RFID) is the use of radio waves to read and capture information stored on a tag attached to an object.  A tag can be read from up to several feet away and does not need to be within direct line-of-sight of the reader to be tracked.